दफा
प्राविधिक ज्ञान तथा सेवा र आर्थिक सहयोग प्रदान गर्ने

दफा ४ को खण्ड (क) बमोजिमका कार्यहरु कसैले आफनो निजी स्वमित्व भएको जग्गामा गर्न चाहेमा निजलाई विभागले त्यस्तो कार्य गर्नको लागि आवश्यक प्राविधिक ज्ञान तथा सेवा उपलव्ध गराउनेछ र आवश्यक आर्थिक सहयोगसमेत तोकिए बमोजिम दिनेछ ।